images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य,...

एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि वृद्धि

एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि वृद्धि

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ, जुन मंगलबारको तुलनामा पाँच हजार रुपैयाँले बढी हो। मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ थियो।

    images
    images

    यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको एक हजार ९४० रुपैयाँको तुलनामा ५० रुपैयाँले बढी हो।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend