images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • विकास हाइड्रोपावरको आईपीओ खुल्यो,जेठ २० सम्म...

विकास हाइड्रोपावरको आईपीओ खुल्यो,जेठ २० सम्म आवेदन दिन पाइने

विकास हाइड्रोपावरको आईपीओ खुल्यो,जेठ २० सम्म आवेदन दिन पाइने

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं । विकास हाइड्रोपवार कम्पनी लिमिटेडले आजबाट आईपीओ निष्काशन गरेको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजबाट आवेदन दिन मिल्ने गरी प्राथमिक सेयर निष्काशनमा ल्याएको हो।

    images
    images

    कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ९ लाख १० हजार १ सय रकमबराबरको ९ लाख ९ हजार १०१ कित्ता र वैदेशिक रोजगारीमा गएकाहरुका लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्काशन गरिएको छ।उक्त आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन पाइनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend