images

२०८३ आश्विन २३ गते

images
images
images

सुनको मूल्य स्थिर, चाँदी भने घट्यो

सुनको मूल्य स्थिर, चाँदी भने घट्यो

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै अघिल्लो दिनकै मूल्य कायम भएको हो । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

    यस्तै चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै सोमबार तोलामा १९ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १९ सय ४० रुपैयाँ कायम भएको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend