images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • गभर्नर नियुक्ति पेचिलो बन्दै सहमति जुटाउन...

गभर्नर नियुक्ति पेचिलो बन्दै सहमति जुटाउन ओली र देउवाको भेटवार्ता

गभर्नर नियुक्ति पेचिलो बन्दै सहमति जुटाउन ओली र देउवाको भेटवार्ता

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौँः सोमबारका लागि तय भएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रबैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको भए पनि बैठक सुरु हुन नपाउँदै स्थगित भएको छ ।

    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ पख ६ बजे लागि बोलाएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । बैठक स्थगनको कारण भने खुलाइएका छैन ।

    तथापि गभर्नर नियुक्तिको विवाद चुलिएको कारण मन्त्रिपरिषद्को बैठक नै स्थगित  भएको हुन सक्ने एक नेताले आर्थिक भ्वाइसलाइ जानकारी दिएका छन् ।

    images
    images

    मन्त्रिपरिषद् बैठक स्थगन गरेर प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता हुने भएको छ । नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउन ओली र देउवाको भेटवार्ता हुन लागेको स्रोतको जानकारी छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend