images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • ५० प्रतिशत हकप्रद बिक्री गर्न पिपुल्स...

५० प्रतिशत हकप्रद बिक्री गर्न पिपुल्स पावरलाई बोर्डको स्वीकृती

५० प्रतिशत हकप्रद बिक्री गर्न पिपुल्स पावरलाई बोर्डको स्वीकृती

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं । पिपुल्स पावर लिमिटेड (एएी) लाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न जेठ २ गते स्वीकृती दिएको हो।

    images
    images

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यस अनुसार कम्पनीले १ बराबर ०.५० अनुपातमा ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    null

    images
    images

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend