images

२०८३ आश्विन २३ गते

images
images
images

सुनको मूल्य बढ्यो,आज कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य बढ्यो,आज कतिमा हुँदैछ किनबेच?

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । 

    images
    images

    आइतबार एक लाख ८४ हजार २०० रुपैयाँ रहेको एक तोला छापावाल सुन सोमबार एक ८४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी एक हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend