images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • ३ हजार रुपैयाँ बढ्यो सुनको मूल्य,तोलाको...

३ हजार रुपैयाँ बढ्यो सुनको मूल्य,तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार

३ हजार रुपैयाँ बढ्यो सुनको मूल्य,तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौँ । सुनको मूल्य शुक्रबार तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो । 

    images
    images

    यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

    यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend