images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं। नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ र डिजेल-मट्टितेलमा ३ रुपैयाँ घटाउने निर्णय भएको हो।

    images
    images

    नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १५७ रुपैयाँ, डिजेल र मट्टितेल १४२ रुपैयाँ कायम गरिएको छ। यो मूल्य बिहीबार राति १२ बजेबाट लागू हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend