images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • आज बढ्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार...

आज बढ्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार ?

आज बढ्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार ?

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । आज बुधबार सुनको भाउ तोलाको ५ सयले वृद्धि भएको छ । यस दिन छापावाल तोलाको एक लाख ८५ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images

    यस अघि हिजो मंगलबार तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो चाँदीको भाउ आज १० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend