images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • तोलामा २ हजारले घट्यो सुनको मूल्य,...

तोलामा २ हजारले घट्यो सुनको मूल्य, आजको बजार भाउ कति?

तोलामा २ हजारले घट्यो सुनको मूल्य, आजको बजार भाउ कति?

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको  एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार  सुन एक लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५९ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६८९ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend