images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • स्थानीय बजारमा स्याउको भाउ घट्यो, किलोको...

स्थानीय बजारमा स्याउको भाउ घट्यो, किलोको कति ?

स्थानीय बजारमा स्याउको भाउ घट्यो, किलोको कति ?

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं । स्थानीय बजारमा स्याउको भाउ घटेको छ । लामो समयदेखि स्थिर रहेको स्याउको भाउ आज सोमबार घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ ।

    images
    images

    सोमबार फुजी स्याउको भाउ थोकमा प्रतिकिलो अधिकतम ३ सय ४० रुपैयाँ छ । औसतमा भने ३ सय २० रुपैयाँ कायम छ । यसअघि फुजी स्याउ प्रतिकिलो अधिकतम ३ सय ५० रुपैयाँ तथा औसतमा ३ सय ३० रुपैयाँमा किनबेच भइरहेको थियो ।

    यस्तै झोले स्याउको भाउ भने स्थिर छ । झोले स्याउ प्रतिकिलो अधिकतम २ सय ५० रुपैयाँ र औसतमा २ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend