images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • अब इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित...

अब इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला

अब इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । सरकारले इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा गरेको छ ।

    images
    images

    संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

    साथै इन्टर्नलाई पनि स्टार्टअपमा सक्रिय रूपमा संलग्न गराइने बताइएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend