images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

images
images
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौँः नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो । 

    images
    images

    बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार ए लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

    यस्तै चाँदीको मूल्य पनि आज घटेको छ ।  अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend