images

२०८३ आश्विन २२ गते

images
images
images
  • बजार
  • बजारमा च्याउको भाउ बढ्यो, प्रतिकिलो कति...

बजारमा च्याउको भाउ बढ्यो, प्रतिकिलो कति ?

बजारमा च्याउको भाउ बढ्यो, प्रतिकिलो कति ?

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । बजारमा च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको मूल्यसूची अनुसार डल्ले च्याउको भाउ बढेको हो ।

    images
    images

    आज डल्ले च्याउको मूल्य २३ रुपैयाँले बढेको छ । आइतबार कालीमाटी बजारमा डल्ले च्याउ प्रतिकिलो २७६ रुपैयाँका किनबेच भएको थियो । आज भने डल्ले च्याउ प्रतिकिलो ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।यस्तै कन्य च्याउ भने आज प्रतिकिलो १४६ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend