images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सन नेपाल लाइफको हकप्रद सेयरमा मूल्य...

सन नेपाल लाइफको हकप्रद सेयरमा मूल्य समायोजन

सन नेपाल लाइफको हकप्रद सेयरमा मूल्य समायोजन

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको २७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।

    images
    images

    कम्पनीको २७ प्रतिशत हकप्रद पछि ५१६.६६ रुपैयाँमा मूल्य समायोजन गरेको हो । नेप्सेले आजको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सेयर बजारमा सोही मूल्यको आधारमा आइतबार कारोबार खुल्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend