images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • आज सन नेपाल लाइफको हकप्रद सेयरमा...

आज सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

आज सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

    images
    images

    हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि वैशाख ५ गते बुक क्लोज गर्ने भएकाले नेप्सेमा आजसम्म कायम सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १ः०.२७ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको छ।

    कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकि लिमिटेड रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend