images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • सामान्य अंकले घट्यो नेप्से परिसूचक, बढ्यो...

सामान्य अंकले घट्यो नेप्से परिसूचक, बढ्यो कारोबार

सामान्य अंकले घट्यो नेप्से परिसूचक, बढ्यो कारोबार

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं ।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    images
    images

    आज आइतबार नेप्से परिसूचक ८.६२ अंक घटेर २६६२.०८ विन्दुमा ओर्लियो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेकस ०.१५ अंक बढ्दा फ्लोट इण्डेक्स ०.३९ अंक घटेको छ।

    नेप्से घटेपनि आइतबार कारोबार रकम भने बढेको छ । गत साताको अन्तिम कारोबार दिन साढे ५ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ५४ हजार ३६१ पटकको कारोबारमा ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend