images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २.३० अंकले...

प्रि ओपन सेसनमा २.३० अंकले बढ्यो नेप्से सूचक

प्रि ओपन सेसनमा २.३० अंकले बढ्यो नेप्से सूचक

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.३० अंकले बढेको छ । 

    images
    images

    यससँगै सूचक २६७३.०१ विन्दुमा आएको छ । आइतबार ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको ८ हजार १८० कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल ८० वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढेको छ भने २१ वटाको मूल्य घटेको छ । बाँकी एक कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend