images

२०८३ आश्विन २४ गते

images
images
images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १७ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १७ २०८१
  • काठमाडौँ। १७ साउन, काठमाडौं । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ ।

    images
    images

    अघिल्लो दिन १ लाख ४५ हजार ७ सय रुपैयाँ थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

    त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँ रहेको चाँदी यस दिन १७५० कायम भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend