images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ...

प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२९ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२९ अंकले बढ्यो

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.२९ अंकले बढेर  २६७७.५७ विन्दुमा कायम भएको छ ।

    images
    images

    प्रि ओपन सेसनमा ३० स्क्रिप्सको  २१ हजार २२५ कित्ता सेयर १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ११ स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend