काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग नर्वेको राजधानी ओस्लोमा भएको वार्तापछि अमेरिकासँगको गुप्तचर सूचना साझेदारी पुनः प्रभावकारी भएको बताएका छन् । रुसका क्षेप्यास्त्र आक्रमणबारे पूर्वसूचना प्राप्त गर्न अमेरिकी...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend