images

२०८३ आश्विन २९ गते

images
images
images
  • विश्व
  • दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

images
images
बिहिवार, आश्विन २९ २०८३
बिहिवार, आश्विन २९ २०८३
  • काठमाडौँ, २९ असोजः संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा सहभागी नयाँ गोरखगण १५औँ डफ्फालाई बदली गर्न नारायणदल गण १६औँ डफ्फाका २०३ शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेका छन् ।

    images
    images

    उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २०४ जना नेपाली शान्ति सैनिक बुधबार राति स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
     
    हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार ६९ शान्ति सैनिक कार्यरत छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend