काठमाडौं-हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना केही संस्थापक सेयरधनीहरूको नाममा कायम रहेको ५ लाख ३६ हजार २२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त सेयर नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक सेयर कारोबार निर्देशिका, २०७७ बमोजिम...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend