images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सिद्धार्थ प्रिमियर इस्योरेन्सको नगद लाभांश सेयरधनीको...

सिद्धार्थ प्रिमियर इस्योरेन्सको नगद लाभांश सेयरधनीको खातामा जम्मा

सिद्धार्थ प्रिमियर इस्योरेन्सको नगद लाभांश सेयरधनीको खातामा जम्मा

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौं- सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको पुस २९ गतेका दिन सम्पन्न ३२ औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा हुन थालेको छ।

    images
    images

    सभाले सेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।सभाले लाभांश पारित गरेसँगै सोही दिनदेखि नै सेयरधनीले आफ्नो हितग्राही (डिम्याट) खातामा उपलब्ध गराएको बैंक खातामा नगद लाभांश बापत रकम पठाउन थालिएको कम्पनीले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend