images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • ४.९० अंकले बढ्यो नेप्से परिसूचक,...

४.९० अंकले बढ्यो नेप्से परिसूचक, करिब ७ अर्बको कारोबार

४.९० अंकले बढ्यो नेप्से परिसूचक, करिब ७ अर्बको कारोबार

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • काठमाडौँ  । मंगलबार सेयर परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११८ कम्पनीको सेयर मूल्य बढेको छ । आज ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेर ४५४.८६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ । 

    images
    images

    परिसूचकसँगै आज कारोबार रकममा पनि केहि सुधार देखिएको छ । आज करिब ७ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३४९ कम्पनीका १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिद बिक्री हुँदा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend