images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २.६४ अंकले बढ्यो...

प्रि ओपन सेसनमा २.६४ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा २.६४ अंकले बढ्यो नेप्से

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं ।  साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा २.६४ अंक बढेर २६४३.१८ विन्दुमा आइपुगेको छ।  यस सेसनमा ८५ लाख ३२ हजार १६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ४८ कम्पनीको ११ हजार ३८७ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend