images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.६९ अंकले घट्यो...

प्रि ओपन सेसनमा १.६९ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा १.६९ अंकले घट्यो नेप्से

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा १.६९ अंक घटेर २६३३.३१ विन्दुमा आइपुगेको छ।  यस सेसनमा २ करोड ७ लाख ५६ हजार २५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ४३ कम्पनीको २७ हजार ३९३ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १४ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend