काठमाडौं । प्रि ओपन सेसनमा सोमबार नेप्से परिसूचक १.२५ अंकले घटेको छ । योसँगै नेप्से २६८७.७४ विन्दुमा झरेको छ । सेसन अवधिमा ४२ लाख १६ हजार ९ रुपैयाँबराबरको ४ हजार ६४४ कित्ता शेयर खरिदबिक्री भएको छ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend