images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • हिमालयन डिस्ट्रिलरीले २० प्रतिशत लाभांश दिने,...

हिमालयन डिस्ट्रिलरीले २० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

हिमालयन डिस्ट्रिलरीले २० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । हिमालयन डिस्ट्रिलरीले लाभांश घोषणा गरेको छ ।

    images
    images

    आइतबार बसेको कम्पनीले सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १५ प्रतिशत र करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    कम्पनीले पुस २८ गते बार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गर्ने भएको छ । पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend