images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • सेबोनमा सीईडीबी होल्डिङ्गसले माग्यो हकप्रद शेयर...

सेबोनमा सीईडीबी होल्डिङ्गसले माग्यो हकप्रद शेयर निष्कासनको अनुमति

सेबोनमा सीईडीबी होल्डिङ्गसले माग्यो हकप्रद शेयर निष्कासनको अनुमति

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । सीईडीबी होल्डिङ्गस लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

    images
    images

    कम्पनीले १ः०.५४५ अनुपातमा ५६ लाख ३६ हजार ५९१ दशमलव ९८ कित्ता हकप्रद शेयर निष्कासन गर्न यही मंसिर २० गते सेबोनमा निवेदन दिएको हो ।

    कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend