images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • एक अर्बको म्युचुअल फन्ड बिक्री गदै...

एक अर्बको म्युचुअल फन्ड बिक्री गदै रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट

एक अर्बको म्युचुअल फन्ड बिक्री गदै रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

    images
    images

    क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ले १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । यो बन्दमुखी योजना हो ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend