images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, नगद लाभांश...

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, नगद लाभांश कति ?

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, नगद लाभांश कति ?

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

    images
    images

    आइतबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल ६.३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो ।

    कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने भएको छ ।

    images
    images

    यसअघि कम्पनीले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिएको थियो । विगत दुई वर्ष कम्पनीले नगद लाभांश मात्रै प्रदान गरेको छ । कम्पनीको मूल्य प्रतिकित्ता ७२४ रुपैयाँ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend