images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : १ अंक...

प्रि ओपन सेसन : १ अंक बढीले घट्यो नेप्से

प्रि ओपन सेसन : १ अंक बढीले घट्यो नेप्से

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा सोमबार नेप्से परिसूचक १.२५ अंकले घटेको छ । योसँगै नेप्से २६८७.७४ विन्दुमा झरेको छ ।

    images
    images

    सेसन अवधिमा ४२ लाख १६ हजार ९ रुपैयाँबराबरको ४ हजार ६४४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

    जसमा १५ कम्पनीको मूल्य बढ्दा २३ कम्पनीको मूल्य घट्यो । यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो । सेसनभर ४४ कम्पनीको शेयर ८७ पटक कारोबार भयो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend