काठमाडौं ।लामो समय रोकिएको रिलायन्स स्पिनिङको आइपिओबारे निर्णय गर्न धितोपत्र बोर्डले समिति बनाएको छ। उच्च अदालत पाटनबाट कम्पनीको आइपिओ निष्कासन विरुद्ध परेको रिट खारेज भएसँगै धितोपत्र बोर्डले समिति बनाएको हो। उच्च अदालतले यो विषयमा धितोपत्र बोर्डलाई नै...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend