काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनस सूचीकृत भएको हो ।
साहसको ८ प्रतिशत बोनस बापतको २८ लाख कित्ता र सगरमाथाको ४.७५ प्रतिशत बोनस बापतको ५ लाख ३२ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
सूचीकृत पश्चात् यी दुवै कम्पनीको बोनस सेयर अब लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।




.gif)





