images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डले रिलायन्स स्पिनिङको आइपिओबारे...

धितोपत्र बोर्डले रिलायन्स स्पिनिङको आइपिओबारे निर्णय गर्न बनायो समिति

धितोपत्र बोर्डले रिलायन्स स्पिनिङको आइपिओबारे निर्णय गर्न बनायो समिति

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं । लामो समय रोकिएको रिलायन्स स्पिनिङको आइपिओबारे निर्णय गर्न धितोपत्र बोर्डले समिति बनाएको छ।

    images
    images

    उच्च अदालत पाटनबाट कम्पनीको आइपिओ निष्कासन विरुद्ध परेको रिट खारेज भएसँगै धितोपत्र बोर्डले समिति बनाएको हो।

    उच्च अदालतले यो विषयमा धितोपत्र बोर्डलाई नै पुनरावलोकन गर्न भनेपछि यस्तो समिति बनाइएको हो।

    images
    images

    'अदालतबाट आएको निर्णय अनुसार नै हामी अगाडी बढ्नेछौं,' धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए। 

    बुक बिल्डिङ प्रक्रियाबाट आइपिओ जारी गर्न लागेको कम्पनीको वित्तीय विवरणलाई लिएर विवाद भएपछि यसको आइपिओ रोकिँदै आएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend