काठमाडौं । आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले संस्थापक सेयरधनीहरुका लागि आउँदो जेठ ९ गतेदेखि ५ः१ अर्थात हाल कायम चुक्तापुँजीको २० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend