images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २ अंकले घट्यो...

प्रि ओपन सेसनमा २ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा २ अंकले घट्यो नेप्से

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अंकले घटेको छ । योसँगै सेसन अवधिमा नेप्से २६१८.३३ को विन्दुमा पुगेको छ । 

    images
    images

    सेसन अवधिमा ६० वटा कम्पनीका  २ लाख ४३ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा १३ करोड २३ लाख ९६ हजार ७०१ रुपैयाँ ७० पैसाबराबरको कारोबार भएको छ ।

    जसमा २७ कम्पनीको मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ । एक कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend