images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • पुनः संरचना गरी पुँजीबजारको स्टक एक्सचेन्ज...

पुनः संरचना गरी पुँजीबजारको स्टक एक्सचेन्ज क्षमता वृद्धि गर्ने घोषणा

पुनः संरचना गरी पुँजीबजारको स्टक एक्सचेन्ज क्षमता वृद्धि गर्ने घोषणा

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनः संरचना गरी पुँजीबजारको क्षमता तथा पारदर्शिता वृद्धि गर्ने घोषणा गरेका छन् । 

    images
    images

    शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले धितोपत्र बोर्डको पनि सुदृढीकरण गरिने बताए । सरकारले व्यापार सम्झौता विस्तार,वैकल्पिक वित्त र वस्तु विनिमय सम्बन्धी कानुन निर्माण गर्ने पनि घोषणा गरेको छ । 

    राष्ट्रपति पौडेलले भने, ‘व्यापार सम्झौता विस्तार,वैकल्पिक वित्त र वस्तु विनिमय सम्बन्धी कानुन निर्माण गरिने छ । नवीन वित्तीय उपकरण मार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पुँजी आकर्षित गरिने छ । धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनः संरचना गरी पुँजी बजारको क्षमता तथा पारदर्शिता वृद्धि गरिनेछ ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend