images

२०८३ आश्विन २८ गते

images
images
images

ओम मेगाश्रीको सेयर नेप्सेमा सूचीकृत

ओम मेगाश्रीको सेयर नेप्सेमा सूचीकृत

images
images
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर सूचीकृत भएको छ ।बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से र ओम मेगाश्रीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम भएको ६० लाख कित्ता सेयर सूचीकृत गर्ने सम्झौता भएको हो ।

    images
    images

    कम्पनीले सर्वसाधारणका लागि प्रभु क्यापिटल लिमिटेड (धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक)मार्फत् साधारण सेयर खुला गरेको थियो ।

    जसअनुसार सर्वसाधारण सेयरधनीमा वितरण भएको १८ लाख कित्ता (३० प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीले लगानी गरेको ४२ लाख कित्ता (७० प्रतिशत) सेयर सूचीकृत भएको हो ।सूचीकृतपछि अब यस कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend