images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले हकप्रद...

आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले हकप्रद सेयर बिक्री गर्दै

आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले हकप्रद सेयर बिक्री गर्दै

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं । आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले संस्थापक सेयरधनीहरुका लागि आउँदो जेठ ९ गतेदेखि ५ः१ अर्थात हाल कायम चुक्तापुँजीको २० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।

    images
    images

    कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ। कम्पनीका सेयरधनीहरुले आउँदो असार १२ गतेसम्म हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले छैटौं वार्षिक साधारणसभाबाट आफ्ना संस्थापक सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो।

    हकप्रद शेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरुले  कम्पनीको काठमाडौंको नयाँसडकस्थित सानिमा बैंकमा रहेको खाता नं. ००३०१००१००००८५५ मा रकम जम्मा गर्नुपर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend