काठमाडौं। साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ को विन्दुमा कायम भएको छ ।नेप्सेमा यसदिन ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६ सय ८८ कित्ता सेयर किनबेच हुँदा...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend