images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • हिमालयन बैंकलाई एफपीओ जारी गर्न सेबोनले...

हिमालयन बैंकलाई एफपीओ जारी गर्न सेबोनले दियो अनुमति

हिमालयन बैंकलाई एफपीओ जारी गर्न सेबोनले दियो अनुमति

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन बैंकलाई एफपीओ बिक्री गर्न अनुमति दिएको हो ।

    images
    images

    सेबोनले बैंकलाई १ अब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँ दरमा एफपीओ बिक्री गर्ने भएको छ ।बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend