images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ९.०३ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ९.०३ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ९.०३ अंकले बढ्यो नेप्से

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं।साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ९.०३ अंकले बढेको छ । यससँगै सेसन अवधिको सूचक २७१५.३९ अंकको विन्दुमा आएको छ । 

    images
    images

    यस सेसनमा १ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ७३ कम्पनीको २६ हजार ५३४ कित्ता सेयर कारोबार भएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend