images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सिप्ला सेक्युरिटिजलाई नेप्सेद्वारा ३ दिनका...

सिप्ला सेक्युरिटिजलाई नेप्सेद्वारा ३ दिनका लागि कारोबारमा निलम्बन

सिप्ला सेक्युरिटिजलाई नेप्सेद्वारा ३ दिनका लागि कारोबारमा निलम्बन

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिप्ला सेक्युरिटिज (स्टक ब्रोकर नं. २०) माथि कारबाही गर्दै कारोबार निलम्बन गरेको छ।

    images
    images

    तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेको भनी सीडीएससीले ३ कार्य दिनका लागि कारोबार गराउनबाट वञ्चित गर्न नेप्सेलाई सिफारिस गरेको थियो।

    सोही सिफारिसका आधारमा नेप्सेले भोलि असार २३ गतेदेखि लागू हुने गरी ब्रोकर नं. २० लाई ३ दिनसम्म कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend