images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्सेमा २२.३५ अंकको गिरावट, ८ अर्ब...

नेप्सेमा २२.३५ अंकको गिरावट, ८ अर्ब ३७ करोडको कारोबार

नेप्सेमा २२.३५ अंकको गिरावट, ८ अर्ब ३७ करोडको कारोबार

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २२.३५  अंकले घटेर २६८४.०१ को विन्दुमा कायम भएको छ ।नेप्सेमा यसदिन ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६ सय ८८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।आज माथिल्लो

    images
    images

    मैलुङ खोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक ६.५६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.२८ प्रतिशतका दरले कमाएका छन् ।त्यस्तै, आज सर्वाधिक गुमाउनेमा राप्ति हाइड्रो एन्ड जनरल कन्ट्रक्सनका लगानीकर्ता रहेका छन् ।  यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन् ।

    यसदिन नेपाल रिईन्स्योरिङको सर्वाधिक ८० करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा गार्डियन माइक्रो लाइफको ४१ करोड ७१ लाख रुपैयाँ र तेस्रोमा एनआरएन इन्फ्रास्टक्चरको २४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend