वीरगन्ज । पर्सा प्रहरीले नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशुसहित एक महिलालाई पक्राउ गरेको छ । अस्पतालबाट बच्चा चोरी भएको १६ घण्टामै प्रहरीले शिशुलाई फेला पारेको हो ।वीरगन्जको इनर्वाबाट प्रहरीले एकदिने शिशुसहित बच्चा चोरी गर्ने...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend