images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • बाबुराम भट्टराईद्वारा भोटेकोशी बाढीपीडितका लागि १...

बाबुराम भट्टराईद्वारा भोटेकोशी बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग

बाबुराम भट्टराईद्वारा भोटेकोशी बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार १ लाख रुपैयाँ जम्मा गरेका हुन् । राष्ट्रिय विपत्तिको समयमा आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले उक्त रकम कोषमा जम्मा गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

    images
    images

    भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावितको राहत तथा उद्धारका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग घोषणा गर्दै आएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend