काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेकाहरुलाई प्रभावितको इच्छा बमोजिम अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण गरिरहेको जनाएको छ ।आपतकालीन अवस्थामा प्रभावितहरूका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो ।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend