images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • बाढी प्रभावित क्षेत्रमा अब राति पनि...

बाढी प्रभावित क्षेत्रमा अब राति पनि उद्धार, अस्थायी सडक सञ्चालन हुँदै

बाढी प्रभावित क्षेत्रमा अब राति पनि उद्धार, अस्थायी सडक सञ्चालन हुँदै

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । बाढी प्रभावित क्षेत्रमा अब रात्रीको समयमा पनि उद्धार कार्य हुने भएको छ । रास्वपाका सांसद श्रीराम न्यौपानेका अनुसार आजदेखि अस्थायी सडक सञ्चालनमा आउने र नाइट सिफ्टमा पनि उद्धारको कार्य हुने भएको हो ।

    images
    images

     सामाजिक सञ्जालमा लेख्दै अब हेलिकप्टबाट मात्रै भइरहेको उद्धार कार्य अस्थायी सडक बनेपछि नाइट सिफ्टमा पनि सुरु गरिने जानकारी दिएका हुन् । ‘हिजोसम्म आवतजावत तथा उद्धार कार्यका लागि हेलिकप्टरको प्रयोग हुँदै आएकोमा आजदेखि उद्धार स्थलसम्म अस्थायी सडक सञ्चालनमा आउनेछ । साथै, आजदेखि नाइट सिफ्टमा समेत सुरु गरी उद्धार कार्यलाई चौबीसै घण्टा निरन्तरता दिइनेछ,’ उनले लेखेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend